Home / मनोरञ्जन

मनोरञ्जन

अक्षयको ‘प्याडम्यान’ को आयो ट्रेलर

मुम्बई । अक्षय कुमारको प्याडम्यानको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् । फिल्म अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथि …

Read More »

अनमोलको ‘कृ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भुवन केसी पुत्र अनमोल केसीको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै रिसाहा प्रवृत्ति देख्न सकिन्छ । नव(नायिका आदिती बुढाथोकीसँग अनमोलको केमेष्ट्री सुहाएको छ । नायक अनुपविक्रम शाहीको अपोजिट भूमिका जमेको छ । फिल्म माघ २६ गते प्रदर्शन हुँदैछ ।  

Read More »

सौगातको ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल….

काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको गीतमा …

Read More »

यस्तो आयो ‘पिँजडा ब्याक अगेन’को ट्रेलर

काठमाडौं ।‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अभिनेता निखिल उप्रेतीको एक्सनलाई बढी प्राथमिकता दिइएको छ । फिल्मका निर्देशक हिमाल केसीले १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ र अहिलेको ‘पिँजडा ब्याक अगेन’को कथा फरक रहेको बताए । ‘पहिला पिँजडा जबरजस्ती …

Read More »

निकिता बनिन् चलचित्र विकास बोर्डको अध्यक्ष

काठमाडौं । निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले बोर्ड अध्यक्षमा निकितालाई नियुक्त गरेको हो । गत जेठमा तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईको पदावधि सकिएपछि बोर्ड अध्यक्षविहीन थियो । संचार मन्त्रालयले बोर्ड अध्यक्षका लागि सार्वजिक रूपमा आवेदन नै आह्वान गरेको थियो । त्यसमा निकितासहित …

Read More »

फिल्म फ्लप भएपछि शाहरुखले वितरकको पैसा फिर्ता गर्दै

मुम्बई । बलिउडमा अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भएपछि फिल्म वितरकको पैसा फिर्ता गर्न लागेका छन् । आफैले निर्माण गरेको फिल्म फ्लप भएपछि ‘किङ खान’का रुपमा परिचित शाहरुख फिल्म वितरकको उद्धारमा लागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले हलमा व्यावसायिक सफलता पाउन नसकेपछि फिल्मबाट …

Read More »

बटरफ्लाईसंग मिति जुधाउने गरी आयो मिष्टर झोलेको ट्रेलर

काठमाडौं । चार वर्ष अघि निर्माण भएको‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । दुवै फिल्मका निर्माता रहेका टेकेन खड्काले ‘मिष्टर झोले’ अघिल्लो फिल्मको सिक्वेल नभएको दाबी गरेका छन् । निर्माता टेकेनले दोस्रो फिल्मका लागि निर्देशक दीपेन्द्र के खनाललाई नै अनुबन्धित गराउन चाहे पनि त्यो …

Read More »

विराट र अनुस्काको कसियो लगनगाँठो

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरुले सोमबार इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका थिए। विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो। ‘आजका दिनदेखि हामीले सदाका लागि एकअर्कामा बाँधिने निर्णय गर्यौं । यो कुरा तपाइँहरुसँग साट्न पाउँदा हर्षित भएको …

Read More »

आयो बटरफ्लाईको ट्रेलर, चलचित्र पुस २८ मा रिलिज

काठमाडौं । नेपाली चलचित्र बटरफ्लाईको ट्रेलर सार्वजनिक भएको छ । आर्यन अधिकारी र प्रियंका कार्कीको बेजोड प्रस्तुतीमा द फ्रेम क्रियसनको प्रस्तुति रहेको चलचित्र बटरफ्लाई सस्पेन्स सहितको ट्रेलरमा फ्लोरमा आएको हो । ओम प्रतिक गुरुङले निर्देशन गरेको बटरफ्लाईमा आर्यन र प्रियंकासंगै अर्पण थापा, सुष्मा कार्की, रबिन्द्र खड्का लगायतको भूमिका रहेको छ …

Read More »

अभिनेता राजबल्लभ विवाह बन्धनमा बाँधिए

काठमाडौं । अभिनेता राजबल्लभ कोइराला विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकामा रहेका राजबल्लभले अमेरिकामै रहेकी प्रतिमा विमलीसंग बिहे गरेका हुन् । चलचित्र ‘पर्खी बसें’ बाट नेपाली चलचित्रमा उदाएकाले दुई दर्जन चलचित्र खेलिसकेका छन् । करियर खोज्दै जाँदा उनी अमेरिका भासिएका हुन् । उनले आफ्नै प्रेमिकासंग लगनगाँठो कसेका हुन् ।

Read More »