Home / मनोरञ्जन (page 10)

मनोरञ्जन

सौगात मल्लको ‘लालपूर्जा’ मा यस्तो अवतार

काठमाडौं । सौगात मल्लको नयाँ फिल्म ‘लालपुर्जा’ को ट्रेलर सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, अवरोधको कथा देखाइएको छ । ट्रेलरमा नायक सौगात र विपिन कार्कीको विल्कुलै फरक अवतार देख्न सकिन्छ । सौगातले आफ्नो घाँटीमा गहनाको रुपमा भ्यान्टाको माला लगाएका …

Read More »

‘बटरफ्लाई’को गीतले युट्युबमा गर्यो कमाल, फिल्म आउँदै पुस २८ मा

काठमाडौं । नेपाली फिल्म ‘बटरफ्लाई’ को गीतले युट्युबमा कमालको सफलता हासिल गरेको छ । नेपालीमाझ इन्टरनेटको पहुँच विस्तार हुँदै जाँदा उत्कृष्ठ गीत हुनासाथ करोड बढीको गीत हेरिन थालिसकिएको छ । त्यसलाई नै पछ्याउँदै नेपाली फिल्मका शुभचिन्तकदेखि संगीतप्रेमी सबैको मुखमा गुञ्जिएको गीत ‘म गाउँदिनँ अब गीत गजल…..’ गीतले हिट खाएको छ …

Read More »

सोनम कपुरले ‘गोविन्दा’ बनाउँदै

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुरले एउटा बायोपिक चलचित्र बनाउने भएकी छिन् । बलिउडमा ‘फेसन क्विन’का रुपमा परिचित अभिनेता अनिल कपुर पुत्री सोनमले कृष्ण उदयशंकरको उपन्यास ‘गोविन्दा’को प्रतिलिपि अधिकार लिएकी छन् । यो उपन्यासलाई एक भारतीय पौराणिक थ्रिलरसमेत भनिन्छ । तीन पुस्तकको पहिलो भागका रुपमा लिइने ‘गोविन्दा’लाई महाभारतको आधुनिक पुनर्मिलनको …

Read More »

नयाँ वर्षमा ‘लम्फू’

काठमाडौं । फिल्म लम्फू हेर्न नयाँ वर्ष नै आउनु पर्ने भएको छ । नायक सलोन बस्नेत, कविर खड्का, मरिष्का पोखरेल तथा तरकारीवाली कुशुम श्रेष्ठ अभिनित लम्फू २०७५ बैशाख २८ गते रिलिज हुने निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिए । ‘लम्फू’ले एक युवाको जीवनमा आइपर्ने विभिन्न अकल्पनीय घटनालाई समेटेको बताइएको छ । …

Read More »

‘स्वर्ग मेरो गाउँ’ को रिलिज माघ १२ गते

काठमाडौं । फिल्म ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन माघ १२ गतेबाट हुने भएको छ । नायक नरेन खड्का अभिनित उक्त फिल्म गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म भएको निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए । फिल्ममा नरेनसंगै कृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका …

Read More »

शिव श्रेष्ठले फिल्म ‘ठूल्दाइ’ बनाउँदै

काठमाडौं । चलचित्र अभिनेता शिव श्रेष्ठले फिल्म ‘ठूल्दाइ’ बनाउने भएका छन् । लामो समयदेखि अभिनय यात्रामा सक्रिय शिवले आफ्नो लगानीमा पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । छायांकन माघ अन्तिम साताबाट सुरु हुन सक्ने बताइन्छ । फिल्ममा शिव श्रेष्ठ भने निर्माताको रुपमा मात्र रहने छन् । स्रोतका अनुसार, फिल्मका …

Read More »

रोमियो एन्ड मुनाको प्रचार गर्न बिकिनी गर्लहरु

काठमाडौं । नेपाली फिल्ममा प्रचारप्रसारको शैली बद्लिँदै गएको छ । प्रचारप्रसारको माध्यममार्फत आम दर्शकसँगै मिडियाको नजरमा पर्न कलाकार, निर्माता र निर्देशक अनेक किसिमका नयाँ फण्डा अपनाउँछन् । कोहीले बडीगार्डको फन्डा अपनाउँछन् त कोहीले कार्यक्रमस्थलमै नायिकालाई प्रेम प्रस्तावको शैलीमा फूल दिएर मिडिया र दर्शकलाई आफूप्रति आकर्षित गर्छन् । तर राजधानीमा आयोजना …

Read More »

अक्षयको ‘प्याडम्यान’ को आयो ट्रेलर

मुम्बई । अक्षय कुमारको प्याडम्यानको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् । फिल्म अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथि …

Read More »

अनमोलको ‘कृ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भुवन केसी पुत्र अनमोल केसीको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै रिसाहा प्रवृत्ति देख्न सकिन्छ । नव(नायिका आदिती बुढाथोकीसँग अनमोलको केमेष्ट्री सुहाएको छ । नायक अनुपविक्रम शाहीको अपोजिट भूमिका जमेको छ । फिल्म माघ २६ गते प्रदर्शन हुँदैछ ।  

Read More »

सौगातको ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल….

काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको गीतमा …

Read More »