Home / मनोरञ्जन (page 123)

मनोरञ्जन

स्पेनिस मोडलले ऋतिकलाई क्रस भनेपछि

अभिनेता ऋतिक रोशन अहिले एक मोडलले आफ्नो नाम प्रयोग गरेर चर्चा बटुल्ने उपाय अपनाएपछि तनावमा छन् । स्पेनिस मोडल एन्जेला क्रिसलिन्स्कीले ऋतिकलाई आफ्नो साथी बताएर चर्चा पाउने कोशिश गरेकी छिन् । एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै उनले भनिन्-‘सबै कलाकारको जस्तै मेरो पनि ऋतिकसँग क्रस थियो । जब पहिलो पटक मैले …

Read More »

किमको पहिरन जहिले विवादमा

आखिर, किन रियालिटी स्टार किम कार्दशियन यस्तो पहिरन लगाउँछिन्, जुन पहिरनले सधै नै विवाद सिर्जना गर्छ । हुनत, किम पहिरनकै कारणले पनि धेरै चर्चामा आउने गरेकी छिन् । उनै किमले लगाएको पहिरनले फेरि मिडिया फोकस पाएको छ । ३६ बर्षकी २ सन्तानकी आमा हरेक समय लगाउने खुल्ला पहिरनका कारण बढी …

Read More »

कस्तो छ दया र प्रियंकाको ‘ह्याप्पी डेज’ टिजर ?

निर्देशक मिलन चाम्सले बेलायत र स्कटल्याण्डमा खिचिएको फिल्म ‘ह्याप्पी डेज’को टिजर रिलिज गरेका छन् । सोमबार रिलिज भएको टिजर आकर्षक छ । यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । प्रदर्शन मिति तय नहुँदै फिल्मको टिजर रिलिज गरेर मिलनले ओभरसिज मार्केटमा चलचित्र बेच्ने रणनीति अपनाएको देखिन्छ । यो फिल्ममा …

Read More »

खान परिवारमा यसरि घुलमिल हुँदैछिन् लुलिया

केहि समय अगाडि अभिनेता सलमान खान र उनकी प्रेमिका लुलिया वन्तुरविच व्रेकअप भएको खबर आएको थियो । तर, त्यो खबर सेलाउन नपाउँदै लुलिया भारत आइन् र सलमानसँग बस्न थालिन् । उनै, लुलियाका लागि अभिनेता खानले समय पनि निकाल्ने गरेका छन् । उनै, सलमानले आफ्नी प्रेमिका र परिवारलाई पनि समय दिने …

Read More »

फिल्म साइन गर्न भगवानको अगाडि पुगे अक्षय

बलिउड अभिनेता अक्षय कुमार बर्षमा ४-५ वटा फिल्ममा काम गर्छन् । अफर आएका अधिकांश फिल्ममा काम गर्ने अक्षयले अब भने एक बायोपिक फिल्ममा काम गर्ने भएका छन् । टीसीरीज कम्पनीका संस्थापक गुलसन कुमारको बायोपिकमा बन्न लागेको नयाँ फिल्ममा अक्षयले काम गर्न लागेका हुन् । गुलसनका छोरा भुषण कुमारले अक्षयलाई आफ्नो …

Read More »

असार ३० मा पल र पूजाले गीत गाउने

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’को रिलिज डेट फाइनल गरिएको छ । यो फिल्म असार ३० गतेबाट रिलिज हुने भएको छ । नेपाली फिल्मका निर्माताहरुले अहिले फिल्मको छायांकन नै नगरि डेट बुक गरिरहेका छन् । तर, निर्माता तथा निर्देशक सुदर्शन थापाले …

Read More »

‘चपली हाइट २’ नायक आयुष्मान र प्रियंकाको लभ

तपाइले झट्ट सुन्दा नपत्याउन पनि सक्नुहुन्छ । तर, यो सत्य हो । डिभोर्सी अभिनेत्री प्रियंका कार्की आफू भन्दा केहि कम उमेरका अभिनेताको प्रेममा परेकी छिन् । अभिनेत्री कार्की र अभिनेता आयुष्मान देसराज जोशी एक अर्काको प्रेममा रमाइरहेको खबर सार्वजनिक भएको छ । अहिले यो जोडी फिल्म ‘कथा काठमाण्डौ’कोमा काम गरिरहेको …

Read More »

‘जोनी जेन्टलम्यान’को लभ स्टोरी गीत रिलिज

जेठ १९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’मा समावेश ‘तिमी विना मान्दैन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । नितिन चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मालाई फिचर गरिएको छ । गीतको भिडियोमा आँचल र पलको जोडी निकै सुहाएको छ । योर …

Read More »

विकिनीमा पूनमको गोप्य प्रोजेक्ट

हतकण्ठा अपनाएर चर्चामा आउन त कसैले पूनम पाण्डेसँग सिकोस् । पाण्डे, सोसल मिडियामा विकिनी तस्बिर, कामुक शैलीका कारण बढी चर्चामा छिन् । उनै, पाण्डेले फेरि विकिनीमा एक हतकण्ठा अपनाउँदै फोटो शेयर गरेकी छिन् । उनले आफू चाडै नै सिक्रेट प्रोजेक्ट लिएर आउन लागेको जानकारी आफ्ना फ्यानलाई दिएकी छिन् । यसका …

Read More »

ट्वाइलेट खन्दै अक्षय

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’को प्रमोशनका लागि अनौठो शैली अपनाएका छन् । बलिउडका स्टारहरु फिल्म प्रमोशनका लागि अनौठा शैली अपनाउन माहिर छन् । अक्षयले पनि अप्रिल ११ मा रिलिज हुने फिल्मका लागि नाम अनुसारको काम गरेका छन् । सुटिङमा व्यस्त रहेका अक्षय ट्वाइटेलका लागि खाल्डो …

Read More »