Home / मनोरञ्जन (page 2)

मनोरञ्जन

निशा अधिकारी बनिन् छोराकी आमा

अभिनेत्री निशा अधिकारी छोराकी आमा बनेकी छिन् । रिल लाइफबाट टाढा रहँदै आएकी निशाले शुक्रबार रियल लाइफमा अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । लामो समयसम्म क्रिकेटर शदर भेषावकरसंगको सम्बन्धपछि बिहे बन्धनमा बाँधिएकी निशाले फेसबुकमार्फत् आफ्नो र छोरा ‘युभन निशारद’ को स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छिन् । …

Read More »

नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी

काठमाडौं । नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी थालिएको छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी आरकेले बताए । यो अवधिमा युट्युव तथा विभिन्न सञ्चारमाध्यममा …

Read More »

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले १९ औं स्थापना दिवसको अवसरमा विभिन्न पत्रकारलाई सम्मान गर्ने भएको छ । जेठ ७ गते हुने कार्यक्रममा वरिष्ठ पत्रकार दयाराम पाण्डे र धु्रव लम्साल चलचित्र पत्रकारिता सम्मान, नयाँ पत्रिका दैनिकमा आवद्द लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकरिता पुरस्कार र फिल्मीखबर …

Read More »

संचारकर्मी श्याम अर्याललाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौं । छायाँछवि क्रियशनले १० औं डि सिने अवार्डको अवसरमा विभिन्न पुरस्कार प्रदान गर्दैछ । जस अन्तर्गत यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गर्ने भएको छ । स्याङ्जामा जन्मिएका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका थिए । रेडियो प्रस्तोताका रुपमा पत्रकारिता सुरु गरेका अर्याल …

Read More »

बसुन्धरा भुषाललाई छायाँछवि लाईफटाइम लिजेन्ड्री अवार्ड

काठमाडौं । छायाँछवि क्रियशनले १० औं डि सिने अवार्डको अवसरमा यो वर्षको यस वर्षको ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड–२०७५ नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भुषाललाई प्रदान गर्ने भएको छ । २०२२ सालमानिर्मित ‘आमा’चलचित्र पछि भुषालले १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेकी छिन् । …

Read More »

नक्कली नोट कारोबार अभियोगमा निर्माता माधव वाग्ले पक्राउ

काठमाडौँ । नेपाली नक्कली नोटसहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना …

Read More »

बबाल आयो सलमानको ‘रेस ३’ ट्रेलर

काठमााडैं । दबंग स्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलवार मुम्बईमा एक कार्यक्रम गर्दै एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । १५ जुनमा रिलिजको तयारी गरिएको चलचित्रलाई रेमो डिसूजाले निर्देशन गरेका हुन् । फिल्ममा सलमानसँगै बबी देओल, अनिल कपूर, ज्याकलिन फर्नान्डिज …

Read More »

लौ आयो टिजरः ‘पण्डित बाजेको लौरी’

काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’ को टीजर सार्वजनिक भएको छ । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताएका छन् । चलचित्र साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा …

Read More »

निर्माता र हलवालाबीच सम्झौता, निर्माताको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच १८ बुँदे सहमति भएको छ । चलचित्र प्रदर्शनबापत प्राप्त शेयर रकम प्रति असन्तुष्ट जनाएका एकथरी निर्माताहरुले जेठ २ बाट आन्दोलन थाल्ने उद्घोष गरे पनि चलचित्र संघसंग सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । आकाश अधिकारी अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता …

Read More »

यस्तो आयो ‘चङ्गा’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेको यो फिल्मको सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर कमेडी संवादले भरिएको छ । पैसा अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई फिल्ममा …

Read More »