Home / मनोरञ्जन (page 20)

मनोरञ्जन

डा गुलाटी राजधानीमा, ओम नम शिवायः भन्दै पशुपति पुगे

काठमाडौं । भारतका चर्चित कमेडियन सुनिल ग्रोवर अर्थात्, डा गुलाटी नेपाल आएका छन् । शुक्रवार साँझ राजधानीमा भएको कर्पोरेट शोमा सहभागी हुन बिहीबार नेपाल आएका गुलाटीले पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका छन् । सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर आफ्नो इन्स्टाग्राममा राखेका छन् । उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, …

Read More »

‘पटुकी’ माघ १९ मा

काठमाडौं । फिल्म ‘पटुकी’ माघ १९ मा मात्र प्रदशृनमा आउने भएको छ । नायिका रजनी केसी अभिनीत उक्त फिल्म पुस २१ गते प्रदर्शनमा आउने भनिए पनि एक महिना सरेर माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक राम नेपालले जानकारी दिए । निर्माण टीमले ‘पटुकी’को नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ …

Read More »

श्वेताका लागि दयाले लगाए जीउ दाउमा, कान्छीको मर्मस्पर्शी गीत (भिडियो)

काठमाडौं । फिल्म ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर छ । भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । …

Read More »

‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं ।‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नायक नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शशी लम्साल, सुजाता थापा, अष्ट महर्जन लगायतको अभिनय छ । फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ नै हुन् …

Read More »

अनमोल भुवन केसीको छोरा भनेर हैन सुपरस्टार भनेरै चिनिन्छन्

काठमाडौं । ‘अनमोल केसी भुवन केसीको छोरा भएर चलेको हो । अनमोलालाई नाच्न आउँदैन । अनमोलले फाइट गर्न सक्दैन । अभिनय गर्न जान्दैन ’। यी अहिलेको नायक अनमोलका बारेमा बजारमा गरिने हल्लाहरु हुन् । चलचित्र ‘ड्रिम्स’ प्रदर्शनमा आएको दुई वर्षपछि पर्दामा आउन लागेका अनमोल आफ्ना बारेका कुरा काट्नेलाई गतिलो जवाफ …

Read More »

शाहरुखको ‘जिरो’, एक वर्षअघि नै आयो टिजर

मुम्बई । बलिउडका बादशाह शाहरुख खानको एक वर्षपछि रिलिज हुने चलचित्रको टिजर आइसकेको छ । सन् २०१८ को नयाँ वर्षको शुभकामनासहित शाहरुखले फिल्म जिरोको टिजर सार्वजनिक गरेका हुन् । सन् २०१७ शाहरुखका लागि खासै राम्रो नरहे पनि २०१८ सुखद हुने विश्वास गरिएको छ । जिरोमा शाहरुख खान, कट्रिना कैफ र …

Read More »

प्रशनाको ‘न्यानोपन’ मा मोहनको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायिका प्रशना पाण्डेको ‘मायाको न्यानो पन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द तथा अनिल शाहीको संगीत रहेको गीतको भिडियोलाई दुबईमा छायांकन गरी आकर्षक बनाइएको छ । भिडियोमा नायक मोहन बोगटी र गायिका प्रशना फिचरिङ छन् । मोहन अभिनित तथा निर्मित चलचित्र ‘मेरी कुशुस’ यसै …

Read More »

‘उल्झन’को फर्स्टलुक पोष्टरमा सुल्झन

काठमाडौं । फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । फर्स्टलुकमा नायक ध्रुव दत्त, नायिका रजनी केसी र अर्का नायक बेनी ढुंगानालाई फोकस गरेर अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो मात्र पोष्टरमा अटेका छन् । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । फिल्मको नेपाल प्रदर्शन …

Read More »

निशा अधिकारी आमा बन्दै, शरद भेषावकर बाबु

काठमाडौं । सकभर हिरोइनहरु गर्भवती भए गुपचुप राख्ने चलन थियो पहिले । आजकल गर्भ बस्यो कि डंका पिट्ने चलन विश्वभर नै छ । अझ ठूलो भूँडी देखाएर न्यूड फोटो खिच्ने पनि छन् । तर हाम्री नेपाली नायिका निशा अधिकारीले भने आफू आमा बन्न लागेको सभ्य तस्वीर फेसबुकमा राखेर आफ्ना फ्यानलाई …

Read More »

‘कृ’ गीत रिलिज, ‘यति यति पानी गंगा रानी……….’

काठमाडौं । भुवन केसी पुत्र अनमोल केसीको फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टीमले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘कृ’को क्लब गीत सार्वजनिक गरेको हो । ‘यति यति पानी’ बोलको गीतमा अनमोल थुप्रै यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको …

Read More »