Home / मनोरञ्जन (page 3)

मनोरञ्जन

प्रियंका र दीपाश्रीले गरे ग्यालेक्सी डान्स स्कुलको उद्घाटन !

काठमाडौं । व्यस्त नायिका प्रियंका कार्की तथा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाले ग्यालेक्सी डान्स स्कुलको उद्घाटन गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच व्यस्त कलाकारद्धयले मन्डिखाटरमा संचालनमा आउन लागेको डान्स स्कुलको उद्घाटन गरेका हुन् । यस डान्स स्कुलले नयाँ प्रतिभाको खोजी गर्न सघाउने संस्थाका अध्यक्ष प्रकाश घलेले बताए । संस्थाले देशभरबाट …

Read More »

पोष्टरमा ‘तुवाँलो’

काठमाडौं । शुशिल क्षेत्री स्टारर फिल्म ‘तुवाँलो’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । अहिलेसम्म रिलिज डेट सार्वजनिक नभएको यो चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोल्ने बताइन्छ । जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तुति रहेको फिल्मका निर्माता गिरीप्रसाद सुनार हुन् । दिपक परियारको …

Read More »

‘लिलिबिली’ चैत ३० मै

काठमाडौं । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ चैत ३० मै रिलिज हुने भएको छ । निर्माता गोविन्द शाहीले फिल्मको प्रदर्शन मिति पुरानै रहेको जानकारी दिए । यसअघि फिल्म बैशाख १४ मा रिलिज हुने तय भएको थियो । मिलन चाम्स निर्देशित यो फिल्मले बैशाख १४ छाड्दा अब नायिका केकी …

Read More »

ठूल्दाइको फिल्ममा दीलिप र प्रियंका पनि थपिए

काठमाडौं । नेपाली फिल्मका ‘ठूल्दाइ’ शिव श्रेष्ठको लगानी र अभिनयमा निर्माण हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा दिलिप रायमाझी र प्रियंका कार्की पनि हुने भएका छन् । यसअघि नायिका वर्षा राउत, नायकद्वय संजोग कोइराला र नरेन खड्का फाइनल भइसकेका थिन् । फागुनबाट औपचारिक रुपमा छायांकन सुरु हुन लागेको …

Read More »

माघ १९ को ‘पटुकी’ प्रेम गर्नेहरुका लागि

काठमाडौं । माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘पटुकी’ । यो फिल्म प्रेम गर्नेहरुका लागि उपयुक्त हुने नायिका रजनी केसीको ठहर छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘पटुकी’ आफ्ना लागि ‘परदेशी’ पछिको आशातित फिल्म रहेको पनि बताइन् । निर्माता एवं कलाकार म्याक्टेन कालुले यो चलचित्र नारीप्रधान …

Read More »

सुदर्शन र पूजाको ‘रामकहानी’

काठमाडौं । निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘रामकहानी’ लिएर आउने भएका छन् । रामकहानीमा सरोज खनाल, राजाराम पौडेल, पूजा शर्मा, केदार घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे), विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा रहेका छन् । सुदर्शन र पूजाको निर्माणमा बन्ने फिल्ममा भरपुर कमेडी रहेको बताइन्छ । फिल्ममा अर्जुन पोखरेलको …

Read More »

आयो ‘कथा ७२’को टिजर

काठमाडौं । ‘कथा ७२’ को टिजर सार्वजनिक गरिएको छ । २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ टिजरसँगै फस्ट लुक पनि सार्वजनिक सार्वजनिक गरिएको छ । प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रलाई लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो । …

Read More »

साउन १ गतेदेखि नेपालमा बक्स अफिस

काठमाडौं । बक्स अफिस प्रणाली अब नेपालमा पनि लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफलपछि २०७५ सालको साउन १ गतेदेखि बक्स अफिस लागू गर्ने निर्णय गरेको हो । बैठकले बैशाख १ गतेबाट परीक्षण गर्ने …

Read More »

हँसाएरै मार्ने फिल्म बन्दैछ ‘गरुड पुराण’

काठमाडौं । कमेडी जेनरको चलचित्र ‘गरुड पुराण’ बन्ने भएको छ । काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षका क्रममा भएका गतिविधिलाई समेटेर सुवास कोइराला र सुशन प्रजापतिको संयुक्त निर्देशनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा कर्मा शाक्य, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रकाश घिमिरे तथा नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले ‘डेब्यु’ …

Read More »

आयो ‘पञ्चेबाजा’ को ट्रेलर

काठमाडौं । फागुन ११ गते रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । नायकद्वय सौगात मल्ल र कर्मा शाक्य रहेको पञ्चेबाजाको बुधबार काठमाडौंको क्यूज हलमा विशेष कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो । माया पिरती र द्धन्द्ध मिश्रित ट्रेलरमा बदलाको भावसमेत झल्किन्छ । राजेश शाहीको लगानीमा निर्मित चलचित्र …

Read More »