Home / मनोरञ्जन (page 30)

मनोरञ्जन

रियल लाइफमा यी बलिउड कलाकार बिहे गर्दैछन्

काठमाडौं । सन् २०१८ लाई बलिउडका धेरै नायक नायिकाबीच लगनगाँठो कसिन सक्ने बताइएको छ । भारतीय अनलाइन संस्करणहरुले सम्भावित जोडीलाई लिएर समाचार नै बनाएका छन् । को को गर्लान् त रियल लाइफमा बिहे ? रणवीर र दीपिका रणवीर सिंह र दीपिका पादुकोण लामो समयदेखि प्रेममा छन् । उनीहरू अभिनीत पद्मावत …

Read More »

बहुप्रतिक्षित चलचित्र ‘बटरफ्लाई’ लाई पिजी सर्टिफिकेट, शुक्रबारदेखि हलमा

काठमाडौं । आगामी शुक्रबार (पुस २८ गते) देखि प्रदर्शनमा आउन लागेको यसबर्षको बहुप्रतिक्षित चलचित्र ‘बटरफ्लाई’लाई केन्द्रिय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’ १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा बसेर हेर्न सकिने बताए । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको यस चलचित्रको …

Read More »

फिर्के हेरेपछि संचारमन्त्रीको प्रतिक्रिया – सन्देशमूलक छ

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्र ‘फिर्के’ समाजका विकृति हटाउन सन्देशमूलक रहेको बताएका छन् । ‘फिर्के’ कथानक चलचित्रको सोमबार प्रिमियर सो हेरिसकेपछि मन्त्री बस्नेतले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कुनै पनि व्यक्तिसँग भएको प्रतिभा प्रस्फुटनका लागि सबैको सहयोगको आवश्यकता र प्रोत्साहनको खाँचो औंल्याउँदै सम्भव भएसम्म त्यस्ता व्यक्तिलाई सबैले प्रोत्साहन गर्नुपर्ने …

Read More »

निर्देशक दिपेन्द्र पनि २५ लाख क्लवमा

काठमाडौं । युवा निर्देशक दिपेन्द्र के खनाल २५ लाख क्लवमा दरिएका छन् । सीमित कलाकार तथा निर्माताले लिने पारिश्रमिक लिएर दिपेन्द्रले चंगाचेट चलचित्र निर्देशन गर्न लागेका हुन् । ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता निकै मार्मिक चलचित्र बनाएर आफूलाई अब्बल दर्जाको निर्देशक सावित गरिसकेका दिपेन्द्रले चंगाचेटमा पाएको पारिश्रमिकलाई निकै महत्वका साथ हेरिएको …

Read More »

‘फिर्के’ र ‘राज्जा रानी’को ओपनिङ मात्र राम्रो

काठमाडौं । फिल्महलमा बलिउड चलचित्र ‘टाइकर जिन्दा हे’ ले तहल्का पिटिरहेका बेलामा आएका नेपाली दुई चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’ले पनि सुखद सुरुआत गरेका छन् । मल्टिप्लेक्समा दर्शकको उपस्थिति खासै बाक्लो नभएपनि सिंगल हलमा दुवै फिल्म हेर्ने दर्शकको चाप शुक्रबर र शनिवार राम्रो देखिन्थ्यो । तर आइतवार दुवै फिल्ममा दर्शकको …

Read More »

अक्षयको ‘प्याडम्यान’ जनवरी २५ मै

काठमाडौं । अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘प्याडम्यान’को प्रदर्शन मिति एक दिन अगाडि सरेको छ । २६ जनवरीमा प्रदर्शन हुने तयारीमा रहेको ‘प्याडम्यान’ एकदिन अगाडि नै हलमा लाग्ने भएको हो । फिल्मकी निर्मात्री तथा अक्षयकी श्रीमती ट्विंकल खन्नाले उक्त कुराको जानकारी दिएकी हुन् । ट्विंकलले नछुने हुनु (पिरियड्स) एक दिन अगाडि …

Read More »

लालपुर्जाको दोस्रो ट्रेलर झन् आकर्षक

काठमाडौं । सौगात मल्लको नयाँ फिल्म ‘लालपुर्जा’ को दोस्रो ट्रेलर पनि सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको पहिलो ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, अवरोधको कथा देखाइएको छ भने दोस्रो ट्रेलरमा पीडा र विछोड बढी देखाइएको छ । निगम श्रेष्ठको निर्देशनमा बनेको ‘लालपूर्जा’मा सौगात मल्लसंगै विपिन …

Read More »

‘राज्जा रानी’ मा रेखाको आइटम डान्स (भिडियोसहित)

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबार प्रदर्शनमा आएको ‘राज्जा रानी’फिल्ममा चर्चित नायिका रेखा थापाको बोल्ड आइटम डान्स रहेको छ । दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा …

Read More »

फ्राइडे रिलिजः ‘फिर्के’ र ‘राज्जा रानी’ हलमा

काठमाडौं । दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ देशव्यापी प्रदर्शनमा आएका हुन् । गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा फिल्म ‘फिर्के’ले बोल्छ । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, …

Read More »

डा गुलाटी राजधानीमा, ओम नम शिवायः भन्दै पशुपति पुगे

काठमाडौं । भारतका चर्चित कमेडियन सुनिल ग्रोवर अर्थात्, डा गुलाटी नेपाल आएका छन् । शुक्रवार साँझ राजधानीमा भएको कर्पोरेट शोमा सहभागी हुन बिहीबार नेपाल आएका गुलाटीले पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका छन् । सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर आफ्नो इन्स्टाग्राममा राखेका छन् । उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, …

Read More »