Home / मनोरञ्जन (page 4)

मनोरञ्जन

कलाकार देशभक्त खनाल साइबर क्राइम आरोपमा पक्राउ

काठमाडौं । बरिष्ठ कलाकार देशभक्त खनाललाई प्रहरीले पक्राउ परेको छ । फेसबुकमार्फत चरित्रहत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै उनले स्टाटस लेखेका थिए । त्यसपछि बोगटीले आफ्नो चरित्र हत्या हुने गरि स्टाटस लेखेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । …

Read More »

लौ यस्तो आयो ‘छक्का पञ्जा ३’ को गीत (भिडियोसहित)

काठमाडौं । हाँस्य कलाकारहरुको खानी रहेको फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो । सोमबार रिलिज भएको गीतमा दीपिका …

Read More »

मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ माघ १८ मा

काठमाडौं । चर्चित स्टयान्डिङ कमेडियन मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ को रिलिज तिथि तय भएको छ । फिल्म माघ १८ गते रिलिज हुने भएको हो । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्मका निर्देशक रामशरण पाठक हुन् । फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भनेको निर्माण पक्षले जनाएको …

Read More »

सत्य हरिशचन्द्रदेखि अहिलेसम्म प्रदर्शन भएका १३ सय नेपाली चलचित्रको विवरण एकै थलोमा

काठमाडौं । पहिलो सिनेमा सत्य हरिशचन्द्रदेखि अहिलेसम्म प्रदर्शनमा आएका १३ सय सिनेमाको विस्तृत विवरण अब एकै ठाउँमा पाइने भएको छ। अहिलेसम्म रिलिज भएका सिनेमा र ती सिनेमामा कुनै न कुनै विधामा आवद्व सिनेमाकर्मी (कलाकार–प्राविधिक) को विस्तृत विवरण (फिल्मोग्राफी) समावेश गरी विहिबारबाट डाटावेशमा आधारित वेवसाइट लेन्सनेपाल डट कमको शुभारम्भ भएको हो।सरकार …

Read More »

‘दैलो’ को आइटम गीतमा पवनलाई भयो कुतुकुतु

काठमाडौं । चलचित्र दैलोको आइटम गीत आएको छ । कार्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको दैलोको आइटम गीत युट्युवमा रिलिज भएको हो । ‘लाग्यो मलाई कुतुकुतु ….’ बोलको गीतको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छिन् । पवनले आफूलाई सकेसम्म ग्ल्यामर बनाउन खोजेकी छिन् ।  दुर्गा साउदको गायन रहेको …

Read More »

‘छायाँछवि तीज म्यूजिक अवार्ड’को उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीजका सिर्जनालाई प्रोत्साहन गर्नका लागि छाँयाछवि क्रिएसनले पाँचौं संस्करणको ‘छायाँछवि तीज म्यूजिक अवार्ड २०७५’को आयोजना गर्दैछ । आयोजकले अवार्डको उत्कृष्ट पाँचको मनोनयन पनि सार्वजनिक गरेको छ । छायाँछबिका अध्यक्ष शान्तिप्रियका अनुसार सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र …

Read More »

यस्तो आयो कमेडी ‘जय भोले’ को ट्रेलर

काठमाडौं । फिल्म ‘जय भोले’ को कमेडी संवादले भरिएको अफिसियल ट्रेलर सार्वजकि भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजन गरी ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । फिल्मको कथासारलाई ट्रेलरमार्फत् प्रस्ट्याईएको १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बताए । …

Read More »

‘द म्यान फ्रम काठमाण्डू’ को बोल्ड ट्रेलर

काठमाडौं । ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो । अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आना शर्माले बोल्ड सिन दिएकी छन् । पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख …

Read More »

आयो ‘कथा काठमाण्डू’ को हट ट्रेलर

काठमाडौं । संगीता श्रेष्ठले निर्देशन गरेको भर्जिन ठूलो पर्दाको चलचित्र ‘कथा काठमाण्डू’ को ट्रेलर सार्वजनिक भएको छ । हट एण्ड बोल्ड ट्रेलरमा सेक्सकै कुरालाई बढी देखाइएको छ । ‘रातको कुरा….’ बोलको गीतको भिडियोबाट एकाएक चर्चामा आएको यो फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनर्ला नै ट्रेलरमा प्राथमिकता दिइएको छ …

Read More »

सम्झनामा ‘फगत एक नजरमा….’ गायक हरिप्रसाद रिमाल

काठमाडौं । वरिष्ठ कलाकार, रेडियो नेपालका पहिलो गायक तथा नेपाली आधुनिक नाटकका पिता हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रोगले ग्रस्त रिमालको शुक्रबार बिहान आफ्नै निवास नयाँ बानेश्वरमा निधन भएको हो । सयौं गीतका गायक एवं संगीतकार, दुई हजार बढी नाटकका निर्देशक एवं चलचित्रका वरिष्ठ …

Read More »