Home / मनोरञ्जन (page 5)

मनोरञ्जन

‘साली कसको भेनाको’

काठमाडौं । नयाँ चलचित्र ‘साली कसको भेनाको’ बन्ने भएको छ । चलचित्रको मंगलवार चितवनमा एक कार्यक्रमकाबीच मुहुर्त भएको छ । बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप ठोकेर चलचित्रको मुहुर्त गरे । नायिका मरिष्का पोख्रेल र नवनायक देव सागर बिसी, विल्सन विक्रम राई, सुष्मा कार्की, बुद्धि तामाङ लगायत रहेको चलचित्रको निर्देशन भद्र …

Read More »

‘लिलिबिली’ गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ ?’ युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बरमा पुगेको छ । रिलिजको तेस्रो दिनमै गीतलाई युट्युबमा साढे ७ लाख पटक हेरिसकिएको गीतलाई १४ हजार बढी लाइक्स मिलेको छ । अधिकांशले भिडियोलई उत्कृष्ट भनेका छन् । लोकेशनको सबैले तारिफ गरेका छन् …

Read More »

‘ह्याप्पी डेज’ को रिलिज साइत चैत १६ गते

काठमाडौं । चलचित्र ‘ह्याप्पी डेज’ को रिलिज साइत चैत १६ गते पुगेको छ । यसअघि चलचित्र माघ १२ गते रिलिज गर्ने तयारी रहेको थियो । बलिउडका दुई ठूला फिल्म ‘पद्मावती’ र ‘प्याडम्यान’ एकै मितिमा प्रदर्शन हुने भएपछि ‘ह्याप्पी डेज’ सारेको बताइन्छ । निर्देशक मिलन चाम्सले चैत १६ गतेको तिथिलाई ‘लक’ …

Read More »

‘लिलिबिली’ मा धपक्कै खुलेको प्रदीप र जसिताको क्यामेष्ट्री (भिडियोसहित)

काठमाडौं । आगामी बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको प्रदीप खड्का र जसिता गुरुङ अभिनित बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ मा दुवै कलाकारको क्यामेष्ट्री धपक्कै खुलेको छ । यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण यूनिटले ‘इज इट लभ ?’ बोलको रोमान्टिक गीत सार्वजनिक …

Read More »

आयो शिल्पा र छविको ‘मंगलम’मा ‘बम्पर उपहार’ (भिडियोसहित)

काठमाडौं । छविराज ओझाको निर्माण र अभिनेत्री शिल्पा पोखरेलको प्रस्तुती रहेको चलचित्र ‘मंगलम’ ले ‘बम्बर उपहार’ ल्याएको छ । मंगलमले नयाँ गीत बम्बर उपहार ल्याएको हो । गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाई अभिनित छन् । प्रमोद खरेलको स्वर, दीपक शर्माको सङ्गीत र लेख सहयात्रीको शब्द रहेको …

Read More »

माघ ४ लालपुर्जा रिलिज, टिम उत्सुक

काठमाडौं । चलचित्र लालपुर्जा झट्ट सुन्दा पीडा लाग्छ । यो चलचित्र सामाजिक लाग्छ । त्यसकै सेरोफेरोमा घुमेको चलचित्र लालपुर्जा यही माघ ४ गते रिलिज हुँदैछ । यसको बारेमा आइतबार (पुस ३० गते) राजधानीमा जानकारी समेत गराइएको छ । यो फिल्मबाट निर्माण पक्ष उत्साही छ । कलाकार पनि उत्साही छन् । …

Read More »

बाहुनलाई खुशीको खवर, बन्दै ‘पण्डित बाजेको लौरी’

काठमाडौं । जातजाति विशेषलाई ध्यान दिएर चलचित्र बन्न लागेको धेरै भयो । बाहुनको स्थान ठूलो हुन्छ भनिए पनि चलचित्रमा भने सानै गराइएको थियो । त्यसैले त ढिला गरी चलचित्र ‘पण्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । पण्डित्याइँ गर्ने पण्डितहरूको कथामा बन्न लागेको चलचित्रको आइतबार औपचारिक घोषणा गरिएको छ । …

Read More »

फेरि सर्यो ‘पिंजडा व्याक अगेन’को रिलिज

काठमाडौं । नेपाली चलचित्रले राम्रो ब्यापार नगरेपछि धमाधम रिलिज डेट परिवर्तन हुँदैछ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन किङ निखिल उप्रेती अभिनीत ‘पिंजडा व्याक अगेन’को रिलिज मिति फेरबदल भएको छ । अब माघ ४ गते यो फिल्म राजधानी बाहिरका हलमा मात्र प्रदर्शन हुनेछ भने माघ ५ गतेबाट राजधानी …

Read More »

‘बटरफ्लाई’ लाई राम्रो मार्क

काठमाडौं । फ्राइडे रिलिज ‘बटरफ्लाई’ ले संचारकर्मीमाझ राम्रो मार्क भएको छ । शुक्रबार कुमारी हलमा राखिएको प्रेस शो हेरिसकेपछि उपस्थित संचारकर्मीबीच सिनेकलाकारहरुले बटरफ्लार्इलाई सकारात्मक प्रतिक्रिया दिएका हुन् । चलचित्र हेर्न नायक रमेश उप्रेती, कलाकार निर्मल शर्मा, नायक आर्यन अधिकारी, नायिका प्रियंका कार्की आफ्नी आमाको साथमा उपस्थित भएकी थिइन् । शनिबारको …

Read More »

‘बटरफ्लाई’ लाई राम्रो मार्क

काठमाडौं । फ्राइडे रिलिज ‘बटरफ्लाई’ ले संचारकर्मीमाझ राम्रो मार्क भएको छ । शुक्रबार कुमारी हलमा राखिएको प्रेस शो हेरिसकेपछि उपस्थित संचारकर्मीबीच सिनेकलाकारहरुले बटरफ्लार्इलाई सकारात्मक प्रतिक्रिया दिएका हुन् । चलचित्र हेर्न नायक रमेश उप्रेती, कलाकार निर्मल शर्मा, नायक आर्यन अधिकारी, नायिका प्रियंका कार्की आफ्नी आमाको साथमा उपस्थित भएकी थिइन् । शनिबारको …

Read More »