Home / खेल (page 10)

खेल

नेपाली यु–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं । सिंगापुरमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटको लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, यु–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दास र आइसीसी एसियाका प्रमुख विकास अधिकारी वैंकटपथि राजु रहेको छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपाली …

Read More »

तेह्रौँ सागका पाँच खेल पोखरामा हुने

पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकुद सागका पाँच खेल पोखरामा हुने भएका छन् । सागको तयारीका लागि पोखरा आएको पूर्वाधार निर्माण समितिको टोलीसँग यहाँ बुधबारबसेको बैठकले सो जानकारी दिएको हो । पोखरा रंगशाला खेलकुद पूर्वाधार निर्माण समितिका सचिव रिमबहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलमा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी …

Read More »

मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौँ । नेपालको तेइस वर्षमुनिको फुटबल टिमले बंगलादेशको २३ वर्ष मुनीको टिमलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपाललाई जिताउन कप्तान विमल घर्तीमगरले निर्णायक गोल गरे । उनले खेलको १९ औँ मिनेटमा …

Read More »

पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं आइस हक्की संघका अध्यक्ष शाही पक्राउ

काठमाडौँ । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई बिहीबार टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि …

Read More »

एसियन कप छनोटमा नेपाल-यमनको खेल गोलरहित बराबरीमा

काठमाडौँ । युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट फुटबलको दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ । घरेलु हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयको मैदानमा मंगलबार भएको खेल बराबरीमा सकिएपछि दुवै टिमले एक एक अंक पाएका हुन् । नेपालले गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क …

Read More »

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिस र आर्मीलाई

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्त रुपमा पाएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो इनिङको खेल सुरु भएको केहि समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका हुन् । टस हारेर पहिले व्याटिङ गरेको पुलिसले ४५.१ …

Read More »

महिला लिग च्याम्पियनसिप फाइनल समीकरण पूरा

स्याङ्जा । रौतहट र ताप्लेजुङ राष्ट्रिय स्तरको एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । स्याङजाको वालिङमा भएको पहिलो सेमिफाइनलमा रौतहटले मोरङलाई ४–० ले पराजित गरेको हो । रौतहटका लागि अञ्जली योञ्जन, रश्मी घिसिङ, अनिता केसी र निशा थोकरले गोल गरिन् । उता, पाल्पामा भएको दोस्रो सेमिफाइनलमा ताप्लेजुङले …

Read More »

महिला लिग च्याम्पियनसिप सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा आज देखि एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ सुरु भएको छ । पाल्पामा भएको पहिलो खेलमा झापा महिला फुटबल टिमले दाङ्ग महिला फुटबल टिमलाई ९–० गोलले पराजित गरेको छ । झापाका लागि सम्झना लावतीले …

Read More »

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७.१ ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य …

Read More »

प्रधानमन्त्री कप क्रिकेट – पुलिसले हरायो सुदूरपश्चिमाञ्चललाई

काठमाडौँ । नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसले …

Read More »