Home / खेल (page 14)

खेल

नेपालगञ्ज गोल्डकप फुटबल रुपन्देहीलाई, अमर डंगोल सर्वोत्कृष्ट

नेपालगञ्ज । दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही—११ ले जितेको छ । नेपालगञ्ज रंगशालामा बिहीबार भएको फाइनलमा रुपन्देहीले संकटालाई ‘सडेनडेथ’मा पराजित गर्दै उपाधि जितेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । ६५ औं मिनेटमा संकटाका जुनियर अनिल गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाए …

Read More »

अब पालो सुपर एट क्रिकेटको

काठमाडौं । खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा प्रथम सुपर–एट क्रिकेट प्रतियोगिता चैत १५ गतेदेखि १९ गतेसम्म हुने भएको छ । २० टिम सहभागी प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन गरिनेछ । सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगितामा हुनेछ । …

Read More »

पोखरामा होली कप डबल्स टेनिस शुरु, उद्धेश्य राष्ट्रियका लागि खेल्ने

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा बुधबारदेखि होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोेगिता शुरु भएको छ । नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनले एक समारोहकाबीच प्राविधिक संयोजक निरज थापालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा १६ टिमले भाग …

Read More »

विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपालद्वारा केन्या सात विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो …

Read More »

प्रथम दिदीबहिनी राष्ट्रिय महिला भलिबल न्यू डायमण्डलाई

कुश्मा । पर्वतमा सम्पन्न प्रथम दिदीबहिनी कप महिला राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्धी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्युडायमण्डले उपाधिमाथि कब्जा जमायो । यसका साथै न्यू डायमण्डले यस वर्ष चौथो पटक महिला भलिबलको …

Read More »

आइसिसी विश्व क्रिकेट लिगः नेपाल केन्यासंग पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेको छ । घरेलु कीर्तिपुर मैदानमा वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस नियम अनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट …

Read More »

थाइ बक्सिङ टोली बैंकक जाने

काठमाडौं, २६ फागुन । दोस्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाल थाइ बक्सिङ संघको टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदैछ । चार पुरुष खेलाडीसहित टोली ६ सदस्यीय रहेको छ । पुरुषको ५१ केजीमा निकेश तामाङ, ५४ केजीमा राजु राई, ५७ केजीमा सविन राई र ६३ केजीमा रमेश पाण्डेले प्रतिस्पर्धा …

Read More »

थाइल्याण्डमा हुने चौधौं विश्व मुवाथाईमा नेपाली ६ खेलाडी भिड्दै

काठमाडौं, २६ फागुन । थाइल्यान्डको बैंककमा हुने चौधौं विश्व मुवाथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित नेपाल राष्ट्रिय मुवाथाई संघका ९ सदस्यीय टोलीलाई बिहीबार बिदाइ गरियो । मार्च ११ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५१ केजीमा सञ्जय राई, ५७ …

Read More »

रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल शुरु

कुश्मा, २५ फागुन । प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीताको उद्घाटन खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो । बुधवार भएको लिगचरणको खेलमा एपीएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१७ को सहज जित निकाल्यो । न्युडायमण्ड र पश्चिमाञ्चलबीचको दोश्रो खेल स्थगित भएको छ । न्युडायमण्डले २५–३ र …

Read More »

पवन प्रकृति लगातार चौथोपटक च्याम्पियन बन्न सफल

ललितपुर, २५ फागुन । पवन प्रकृतिले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार चौथोपटक टिम च्याम्पियनको उपाधि जितेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सर्वाधिक २२७ अंकका साथ पवन प्रकृति समग्रमा टिम च्याम्पियन बनेको हो । १४० अंकका साथ सेन्ट जेभियर्स स्कुल, गोदावरी दोश्रो तथा …

Read More »