Home / खेल (page 4)

खेल

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपाल पराजित

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय ‘डेब्यु’ क्रिकेटमा नेपाल पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नेदरल्याण्ड्सले आफ्नै मैदानमा ५५ रनले हराएको हो । एम्सटेलभेन मैदानमा बुधबार भएको खेलमा १९० को चुनौती पाएको नेपालले ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमात्र बनाउन सक्यो । ओपनिङ व्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६१ बलमा ५१ …

Read More »

उपराष्ट्रपति कपको उपाधि सशस्त्र प्रहरीलाई, आर्मी उपविजेता

काठमाडौँ । उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै एपिएफले १२ अंक बटुल्यो …

Read More »

ओलम्पिक, एसियाड र सागका विजेतालाई भत्ता

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आइतबार यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको …

Read More »

खेलकुद नीतिमा छलफल

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबारदेखि छलफल अघि बढाएको छ । सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति तथा खेलकूद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो । कार्यक्रममा …

Read More »

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

काठमाडौं । रुस विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो । फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान, पल पोग्बा र एम्बाप्पेले गोल गरे । पहिलो गोल क्रोएसियाले आत्मघाती गरेको थियो । निकै आक्रामक प्रदर्शनसहित फाइनल खेलेको क्रोएसियाका लागि इभान पेरिसच र मारियो मान्डुकिचले …

Read More »

विश्वकप फुटबलमा बेल्जियमलाई तेस्रो स्थान

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा बेल्जियमले तेस्रो स्थान ओगटेको छ । विश्वकप फुटबलमा इतिहास रच्ने क्रममा बेल्जियमले शनिबार राति भएको तेस्रो स्थानको खेलमा इंगल्याण्डमाथि २–० को जित निकाल्यो । बेल्जियम दोस्रो पटक सेमिफाइनलमा पुग्दा पहिलो पटक तेस्रो भएको हो । सेन्ट पिटर्सबर्ग स्टेडियममा बेल्जियमलाई जिताउन चौथो मिनेटमै थोमस मेनियर …

Read More »

इंगल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । इंगल्याण्ड रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा स्वीडनेलाई २–० ले हराउँदै इंगल्याण्ड सेमिफाइनलमा पुग्न सफल भएको हो । इंगल्याण्डका लागि ह्यारी मागुएरे र डेले अलीले गोल गरे । दुवैले पहिलो सहभागीतामा पहिलो गोल गरेका हुन् । फाइनल प्रवेशका लागि अब इंगल्याण्डले रुस …

Read More »

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स विश्वकप फुृटबलको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराउँदै सन् १९९८ को विजेता फ्रान्स सेमिफाइनलमा पुगेको हो । दुई पटकको विजेता उरुग्वेलाई सजिलै हराउने क्रममा ४० औं मिनेटमा राफेल भाराने र ६१ औं मिनेटमा एन्टोइने ग्रिजम्यानले गोल गरेका थिए । फ्रान्स युवा खेलाडीहरुले भरिएको छ …

Read More »

विश्वकप फुटबलको क्वार्टरफाइनलमा को को भिड्दै

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल खेलहरु आगामी शुक्रबार र शनिबार हुँदैछन् । शुक्रबार असार २२ गते पहिलो क्वार्टरफाइनल खेल हुनेछ । युरुग्वे र फ्रान्स आमने सामने हुनेछन् । यो खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ । राति ११ः४५ बजे ब्राजिल र बेल्जियम भिड्ने छन् । शनिबार असार …

Read More »

स्वीडेन विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं । स्वीडेन विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको प्रिक्वार्टरफाइनलमा स्वीटजरल्याण्डलाई १–० ले पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा पुगेको हो । ६६ औं मिनेटमा इमाइल फोर्सबर्गले निर्णायक गोल गरे । खेलको अन्तिममा स्वीटजरल्याण्डका माइकल लाङले रातो कार्ड खाएका थिए । बल स्वीटजरल्याण्डको नियन्त्रणमा ६४ प्रतिशत रहे पनि गोल …

Read More »