Home / स्वास्थ्य (page 2)

स्वास्थ्य

नर्सहरुको आन्दोलन स्थगित

काठमाडौँ । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन बिहीबारबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्की अध्यक्ष जानकी …

Read More »

डा केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं । सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन गर्न लोक सेवा आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा तीन सदस्यीय सिफारिश समिति बनाउने निर्णय गरेको छ । उक्त समितिको सदस्यमा डा दिव्या शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शिक्षा हेर्ने …

Read More »

१४ औं चरणको अनसन तोडे डा केसीले

काठमाडौँ । गत सोमबारदेखि अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले ६ दिनमै अनशन तोडेका छन् । शुक्रबार साँझ सरकारसँग ५ बुँदे सहमति भएसँगै शनिबार विहान पत्रकार सम्मेलन गरी उनले अनसन तोडेका हुन् । चिकित्सा क्षेत्रमा भएको वेथितीको विरोधमा १४ औं पटक अनसन बसेका उनको यो अनसन भने …

Read More »

डा गोविन्द केसी सामान्य तारेखमा रिहा, प्रधानन्यायाधीशमाथि छानबिन हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रा डा गोविन्द केसीलाई बिना धरौटी सामान्य तारेखमा रिहा गरेको छ । बुधबार साँझ भएको संक्षिप्त आदेशमा डा केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको थियो । साथै अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको …

Read More »

गोविन्द केसीको बयान लिने क्रम सकियो, सुनुवाई बुधबार

काठमाडौँ । सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले प्राडा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो । अदालतको …

Read More »

प्रा डा गोविन्द केसी पक्राउ, मानहानीको आरोप

काठमाडौँ । प्रहरीले आमरण अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ । सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका प्रा डा केसीलाई सोमबारै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए । प्रा डा केसीलाई महानगरीय …

Read More »

आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्या

काठमाडौं । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन) को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा …

Read More »

अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए …

Read More »

नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी …

Read More »

४७ वर्षअघि उद्घाटन भएको अस्पतालअझै सञ्चालनमा आएन

जितपुर । कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण …

Read More »