Home / स्वास्थ्य (page 5)

स्वास्थ्य

अनशनरत प्रा डा केसीको समर्थनमा प्रदर्शन

काठमाडौँ । दुई हप्तादेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसीको समर्थनमा र्‍याली निकालिएको छ । विभिन्न संघसंस्था तथा सरोकारवालाको आयोजनामा निकालिएको र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर प्रदर्शनी मार्गमा पुगेको थियो । प्राडा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन …

Read More »

स्क्रब टाइफसबाट संक्रमितको संख्या बढ्यो, २७ जिल्लाका १०४ जना संक्रमित

काठमाडौं । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ । साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी …

Read More »

सरकार निःशुल्क सेवाको कुरा गर्छ, बैतडीमा सिटामोल छैन

बैतडी । सरकारले निःशुल्क सेवा दिने निर्णय गर्दैछ उता बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । गर्भवती महिलाले नियमित रुपमा २२५ दिनसम्म लगातार रुपमा सेवन गर्नुपर्ने …

Read More »

डा गोविन्द केसीलाई मार्ने षडयन्त्र, माग संवोधन गर्ने नाममा छलफल बस्दै छाड्दै

काठमाडौँ । गत साउन ९ गतेदेखि आमरण अनसनमा बसिरहेका प्राडा गोविन्द केसीलाई मार्ने षडयन्त्र भइरहेको आरोप लाग्न थालेको छ । केसीको माग संवोधन गर्न हरेक दिन छलफल भइरहे पनि समाधानको बाटो ननिस्केपछि मार्ने नै षडयन्त्र भइरहेको आरोप लाग्न थालेको हो । चिकित्सा शिक्षा विधेयक संसदमा अड्किइरहेका बेलामा डा केसीका माग …

Read More »

मौसमी रुघाखोकीका बिरामी बढ्दै, उपचार छैन आफै बचौं

काठमाडौँ । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ भने हजारौं बिरामी छन् । इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुरुमा यसको …

Read More »

डा केसीको माग सम्बोधन गर्न सोमबार पुनः वार्ता हुने

काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्तता प्रदान गर्ने भन्ने सम्बन्धमा गृहकार्य सुरु भएको छ । शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा डा केसीको सम्बन्धमा सोमबार हुने वार्ता संस्थानका डिनले स्वायत्तताको खाका ल्याउने …

Read More »

डा केसीका मागबारे वार्ता निष्कर्षमा पुगेन, वार्ता जारी रहने

काठमाडौँ । ११ औं पटक आमरण अनसनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा केसीका मागबारे सम्वोधन गर्न वार्ता शनिबार पनि बस्ने भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको बताउँदै …

Read More »

वीर अस्पतालले मनायो १२८औँ वार्षिकोत्सव, स्वदेशमै राम्रो उपचार सेवा दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । नेपालकै जेठो वीर अस्पतालले १२८औँ वार्षिकोत्सव मनाएको छ । विसं १९४७ साउन १२ गते १५ शय्याबाट सञ्चालनमा ल्याएको वीर अस्पताल हाल ४६० शय्यामा विस्तार भएको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो । सो क्रममा वार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार …

Read More »

प्रा डा गोविन्द केसी ११औँ पटक आमरण अनशनमा

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गरेका छन् । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गरेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गरेका प्रा डा …

Read More »

योग्यताक्रमका आधारमा चिकित्सा शिक्षाको विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह पिजीमा योग्यताक्रम मेरिट अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले सिफारिस गरेको योग्यताक्रम मेरिट अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो । भैरहवास्थित युनिभर्सल कलेज …

Read More »