Home / स्वास्थ्य (page 8)

स्वास्थ्य

मुख स्वास्थ्य दिवस मनाइँदै, मुख ठीक त सब ठीकठाक

काठमाडौँ । नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा सोमबार (चैत ७ गते) विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश …

Read More »

नर्सलाई सेवा सुविधा दिई समस्या समाधान गर्न उपसमिति

काठमाडौँ । नर्सको व्यवस्थापन, रोजगारी र पेसागत सुरक्षा लगायत विभिन्न समस्या समाधान गर्न नेपाल नर्सिङ परिषद्ले विभिन्न उपसमिति बनाएर काम गर्ने भएको छ । परिषद्का नवनियुक्त अध्यक्ष प्रा गोमादेवी निरौला श्रेष्ठले परिषद्को ऐन संशोधन गर्न, यसै वर्ष सुरु भएको मिडवाइफलाई पनि ऐनमा समेट्न र नर्सको दर्ता अनुमतिपत्रको नवीकरण परीक्षा लिन …

Read More »

कतै खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्री त भएको छैन ?

काठमाडौँ । कतै तपाईंको घर वरिपरिका खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण भएको त छैन ? छ भने अब होसियार हुनुहोस् र तत्काल उजुरी गर्नुहोस् । किनकि अब खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ …

Read More »

२७ लाख नेपाली मृगौला सम्बन्धी समस्यामा, खाडी जानेलाई बढी समस्या

विनोद लामिछाने, पोखरा, २६ फागुन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको …

Read More »

बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल बन्दै

काठमाडौ, १७ फागुन । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ । मन्त्रीपरिषद्ले मंगलबार नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको झण्डै २३ हजार बर्गकिलोमिटर जग्गा, भवन लगायतको संपुर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा …

Read More »

पोखराको खाल्टे मसिनामा बर्ड फ्लु, ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणा

पोखरा, १४ फागुन । पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ । सो ठाउँ वस्ने मिना परियारले पालेका हाँस विरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा …

Read More »

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार

काठमाडौँ, १२ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वाकांक्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक …

Read More »

औषधि अभाव रहेका स्वास्थ्य संस्थामा २४ घन्टामा औषधि पु¥याउँछु – स्वास्थ्य मन्त्री थापा

थालाजुङ, २६ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले औषधि अभाव रहेका स्वास्थ्य संस्थामा २४ घन्टामा औषधि पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पचास शय्या क्षमतामा विस्तार भए पनि विशेषज्ञ डाक्टरको अभावले …

Read More »

अब पुरुष जेल परिवार नियोजन पनि

काठमाडौं, माघ २५ । अब पुरुष जेल परिवार नियोजनको साधन पनि आउने भएको छ । यसबारे वैज्ञानिकहरु घनिभूत रुपले लागेका छन् । यो जेलले पुरुषको वीर्यलाई नै रोकिदिने जनाइएको छ । यो जेल बाँदरमा भने सफल परीक्षण गरिएको जनाइएको छ । ‘वसाल जेल’ नाम राखिएको यो परिवार नियोजनको जेलले स्पर्मलाई …

Read More »