Home / राजनीति (page 4)

राजनीति

काँग्रेस नेता खड्काको अन्त्येष्टि, खड्काको निधन मुलुककै लागि क्षति

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताए । पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका …

Read More »

उपेन्द्र यादवको राय –भारतसँग सहकार्य आवश्यक

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताएका छन् । संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने भएकाले अब नेपालमा संघीयताबाहेकको विकल्प नरेहको बताए । उनले मुलुकमा संघीयता समस्या नभएर समाधान …

Read More »

प्रधानमन्त्री ओली चैत २३–२५ भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका साथ उनकी पत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी …

Read More »

बिपी कोइरालाका भरपर्दा खुमबहादुर खड्काको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको भारतमा निधन भएको छ । मिर्गौला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार निधन भएको हो । उनको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश …

Read More »

विश्वशान्ति र समृद्धिका लागि योगदान – राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिएकी छिन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीबार अपराह्न सम्बोधन गर्दै उनले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताइन् । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित …

Read More »

ओलीले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उहाँनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएको नेपाल ट्रेड यूनियन महासंघ जिफण्ट० सातौ महाअधिवेशनको यहाँ उद्घाटन गर्दै …

Read More »

प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम

काठमाडौँ । न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य …

Read More »

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाड । हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका …

Read More »

काँग्रैस बैठकमा देउवामाथि आक्रोश

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राखेका छन् । बैठकको शुरुमै धारणा राखेका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान …

Read More »

सरकार चुस्त हुन पाँच विषयगत समिति गठन

काठमाडौँ । सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले …

Read More »