Home / प्रवासी खबर (page 2)

प्रवासी खबर

काबुल आक्रमणमा पाँच नेपाली घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र …

Read More »

भारत बाहेकका विदेशमा नेपालीको संख्या ३१८, सत्र जनालाई मृत्युदण्ड

काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा …

Read More »

वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या घट्यो, आठ महिनामा ३१५ को मृत्यु

काठमाडौँ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या …

Read More »

अमेरिकामा तुलसी दिवसको एकल कविता वाचन हुने

काठमाडौँ । वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्ने भएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नेछन् । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि …

Read More »

‘सायद २’ जापानमा नेपालीमाझ तीव्र प्रचारप्रसारमा

टोकियो । यही आइतबार बैशाख ३१ गते अर्थात् १४ मेमा जापानमा विशेष प्रदर्शन हुने नेपाली चलचित्र ‘सायद २’ को प्रचारप्रसार तीव्र भइरहेको छ । सो क्रममा नेपालबाट आएका लगानीकर्ता, जापानका लगानीकर्ता, नायक र नागरिक सन्देशका प्रकाशक एवं मनोरञ्जन पत्रकार श्याम अर्यालका साथै अर्का पत्रकार सचित खड्कासहित टोकियोस्थित शिन ओकुबोको नाग्लोघर …

Read More »

‘सीमानामा काँडेतार अभियान’ को कतारबाट घोषणा

दोहा । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल एसएसबीबाट गोविन्द गौतमको हत्या भएपछि देश विदेशमा रहेका नेपालीहरु तरंगित भएसंगै सीमानामा पर्खाल लगाउनु पर्ने आवाज निरन्तर बढ्दै गर्दा कतारमा कार्यरत नेपालीहरु काँडेतार लगाउन सबै नेपाली जुट्नु पर्ने भन्दै पत्रकार सम्मेलन गरी सीमानामा काँडेतार अभियानको शुभारम्भ गरिएको घोषणा गरेका छन् । उक्त अभियानमा …

Read More »

एनआरएन स्पोर्टस अवार्डः अष्ट्रेलियामा खेलाडीहरु सम्मानित, नेपालबाट पनि पुगे सम्मान खान

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले देशको झन्डा परदेशमा फहराउने खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलो पटक स्पोर्टस अर्वाड समारोहबीच नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाठोमा बाध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना …

Read More »

दक्षिण कोरिया बसेको नेपाली युवाको समूहले धुर्मुस सुन्तलीलाई दियो १२ लाख बराबरको सहयोग

मुसहर । दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २, महोत्तरी स्थित मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग रकम १,१८४,८६३ (एघार …

Read More »

कास्की आदर्श सेवा समाज युएर्इको तेश्रो स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

केदार कुँवर, यूएई । कास्की आदर्श सेवा समाज, युएर्इको तेश्रो स्थापना दिवस तथा कास्कीका वरिष्ठ समाजसेवी एवं सामाजिक अभियन्ता निरज थापाको सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार १० मार्च २०१७ का दिन यूएईको दुवइ स्तिथ सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा भएको उक्त समारोहमा मानव अधिकार एशियन फोरम नेपालका अध्यक्ष …

Read More »

वा ! नेपालीलाई पनि चीनमा ग्रीनकार्ड

काठमाडौं, १५ फागुन । अमेरिकाले गैरअमेरिकीको सात्तो लिइरहेका बेलामा चीनले भने राहत दिन थालेको छ । अर्थात् चीनले आवासीय अनुमतिपत्र ‘ग्रीनकार्ड’ दिन थालेपछि विश्वभर राहतको महसुस हुन थालेको हो । हुनत चीनले सन् २००५ देखि ग्रीनकार्ड दिन थालेको हो । तर त्यसलाई व्यापक भने बनाएको थिएन । अहिलेसम्म जम्मा १,५७६ …

Read More »