Home / भिडियो

भिडियो

‘कृ’ हलमा दोस्रो हप्ता, आयो अर्को गीत

काठमाडौं । दोस्रो हप्तामा हलमा लागिरहेको चलचित्र ‘कृ’ को अर्को गीत रिलिज भएको छ । माघ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’ ‘उकालीमा पछि पछि’ बोलको गीत सार्वजनिक गरेको हो । अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा अनमोल र नायिका अदिती बुढाथोकी फिचरिङ छन् । चलचित्रका निर्देशक …

Read More »

‘लिलिबिली’ मा प्रदीप जसितालाई भन्दैछन् ‘घुम्न जाउँ इन्जिन गाडीमा’

काठमाडौं । चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव–नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ । प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । …

Read More »

‘कोहलपुर एक्सप्रेस’ मा टाँसिए केकी र विनोद

काठमाडौं । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसरमा सार्वजनिक गरिएको ‘अब मनसँग मन’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपाने मज्जाले खुलेका छन् । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत …

Read More »

‘कृ’ को आयो अर्को रोमान्टिक गीत, शुक्रबार रिलिज

काठमाडौं । यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ को प्रदर्शन शुक्रबारदेखि हुँदैछ । यसै मेसोमा यसको नयाँ गीत सार्वजनिक भएको छ । खर्चिलो चलचित्रमा अनमोल केसी र नवनायिका अदिती बुढाथोकीको रोमान्स राम्रै देख्न सकिन्छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मैले जानी नजानी’ बोलको गीतमा रोदित भण्डारीको स्वर, रोदितकै …

Read More »

लौ हेर्नुस् चलचित्र ‘जात्रा’ (पूरा चलचित्र)

काठमाडौं । गत वर्षको सुपरहिट चलचित्र ‘जात्रा’ युट्युबमा सार्वजनिक भएको छ । प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र शुक्रवार राती युट्युव मार्फत सार्वजनिक भएको हो । जात्राले गत वर्ष ५१ औँ दिन मनाउँदै सुपरहिट बनेको थियो । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ।

Read More »

‘शत्रु गते’ को दोस्रो गीत, पल र आँचलको खुल्यो क्यामेष्ट्रि

काठमाडौं । ‘शत्रु गते’ को दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक भएको छ । पल शाह र आँचल शर्माको क्यामेष्ट्रि खुलेको गीत बुधवार युट्युब मार्फत ईन्टरनेट रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट …

Read More »

आयो ‘पञ्चेबाजा’ को ट्रेलर

काठमाडौं । फागुन ११ गते रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । नायकद्वय सौगात मल्ल र कर्मा शाक्य रहेको पञ्चेबाजाको बुधबार काठमाडौंको क्यूज हलमा विशेष कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो । माया पिरती र द्धन्द्ध मिश्रित ट्रेलरमा बदलाको भावसमेत झल्किन्छ । राजेश शाहीको लगानीमा निर्मित चलचित्र …

Read More »

यस्तो आयो श्वेता र दयाको ‘कान्छी’ को ट्रेलर

काठमाडौं । श्वेता खड्काको पहिलो प्रस्तुति कान्छीको ट्रेलर सार्वजनिक भएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित ‘कान्छी’ को ट्रेलर मंगलवार काठमाडौंको क्यूज हलमा सार्वजनिक गरिएको हो । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् । निर्देशक आकाश अधिकारी हुन् । यो फिल्ममा अनु …

Read More »

‘हुर्रे’: नीता ढुंगानाको सेक्सी अवतार, ‘बाँचे नी पशुपति मरे नी पशुपति’

काठमाडौं । फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ । आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति‘’ बोलको गीत सार्वजनिक गरेको हो । यसअघि ‘ठेकीमा दही’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । कालीप्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा …

Read More »

‘लिलिबिली’ गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ ?’ युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बरमा पुगेको छ । रिलिजको तेस्रो दिनमै गीतलाई युट्युबमा साढे ७ लाख पटक हेरिसकिएको गीतलाई १४ हजार बढी लाइक्स मिलेको छ । अधिकांशले भिडियोलई उत्कृष्ट भनेका छन् । लोकेशनको सबैले तारिफ गरेका छन् …

Read More »