Home / बिचार/ब्लग

बिचार/ब्लग

गोविन्द केसीलाई बचाऔं, भ्रष्ट हटाऔं !!!

सोमराज पोखरेल । काठमाडौं । ०६९ साल असार २१ गतेदेखि अहिलेसम्म ११ औं पटक गरी प्राडा गोविन्द केसीले एक सय ४१ पटक आमरण अनसन बसिसकेका छन् । चिकित्सा क्षेत्रको माफियातन्त्र अन्त्यका लागि डा केसी आमरण अनसन बसेका हुन् । डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा पहिलो पटक आमरण अनसन बसेका …

Read More »

चुनावः निर्विकल्प माध्यम

सोमराज पोखरेल । मुलुक चुनावमय बनिरहेको छ । लोकतन्त्रको ‘ब्युटी’ भनेकै चुनाव हो । यही ‘ब्युटी’ लाई आत्मसात् गर्दै दलहरू प्रत्यक्ष परोक्ष चुनावमा होमिएका छन् । कोही आफ्नो अस्तित्व जमाउन ०७४ को माघ ७ भित्र तीन वटा निर्वाचन गर्नुपर्छ भन्ने पत्तो पाएदेखि नै एक किसिमको चुनावी माहोल बनाउँदै हिंडेका छन् …

Read More »

कामकुरो एकातिर प्रचण्ड चीनतिर

सोमराज पोखरेल । नेपालीमा चलनचल्तीको एउटा उखान छ ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।’ प्रमुख काम छाडेर अन्तै लाग्नुलाई यो उखान सुहाउँछ । त्योभन्दा बढी त अहिले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड चीनतिर हान्निनु सुहाउँछ । यतिबेला मुलुक चुनावमय बन्दैछ । तर बैशाख ३१ गते हुने चुनाव जति नजिकिदै छ त्यत्ति नै …

Read More »