Home / आर्थिक / जम्मा एक रुपौयाँ घटयो आयल निगमले मूल्य

जम्मा एक रुपौयाँ घटयो आयल निगमले मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

शेयरमा के भयो ?

काठमाडौँ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार बुधबार भने पुनः घटेको छ । …