Home / भिडियो / ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक

‘लिलिबिली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो । प्रदीप र नवनायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् । ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । ‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो ।

प्रतिकृया दिनुहोस

Check Also

तिम्रो हाम्रो मायामा बियर परेछ…….

काठमाडौं । चलचित्र ‘वीराङ्गना’ को एउटा फास्ट गीत सार्वजनिक भएको छ । असार २९ गतेलाई …