Home / देश / चैत २ गते उपसभामुखको निर्वाचन

चैत २ गते उपसभामुखको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३ः०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३ः०० बजे बस्नेछ ।

 

प्रतिकृया दिनुहोस

Check Also

हतियारको इजाजतपत्र रद्द

काठमाडौं । महानगरीय अपराध महाशाखाले हतियार दुरुपयोग गर्ने चार व्यक्तिको हतियार इजाजतपत्र रद्द गरेको छ …