Home / भिडियो / ‘कोहलपुर एक्सप्रेस’ को शीर्ष गीत आयो

‘कोहलपुर एक्सप्रेस’ को शीर्ष गीत आयो

काठमाडौं । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को लिरिकल शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मको शीर्ष गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा केही स्थिर दृश्यहरु पनि समावेश छन् । एनिमेटड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । चलचित्र बैशाख १४ गते रिलिज हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

‘बाबु कान्छा’ मा खुले सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर …