Home / भिडियो / आयो ‘सुपर गोर्खे’ को ट्रेलर

आयो ‘सुपर गोर्खे’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘सुपर गोर्खे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको । ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् । बैशाख ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका निर्देशक राज थापा हुन् । चलचित्रमा नायिका ऋचा सिंह ठकुरीसंगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ । विवाहपछि ऋचाको यो कमब्याक फिल्म हो । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

काठमाडौं । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक …