Home / देश / राजदूतावास इकाइमा बम विष्फोट

राजदूतावास इकाइमा बम विष्फोट

विराटनगर । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ । ८ः१५ बजे भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

नेपाल–भारतबीच सहमति

नेपालगन्ज । भारत नानपारामा सोमबार बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा परस्पर हितका विषयमा मिलेर …