Home / भिडियो / लौ आयो टिजरः ‘पण्डित बाजेको लौरी’

लौ आयो टिजरः ‘पण्डित बाजेको लौरी’

काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’ को टीजर सार्वजनिक भएको छ । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताएका छन् । चलचित्र साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …