Home / खेल / ए डिभिजन लिग फुटबल असोजदेखि

ए डिभिजन लिग फुटबल असोजदेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले चार वर्षदेखि अवरुद्ध शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी असोजदेखि गर्ने भएको छ । एन्फाको लिग कमिटीका अध्यक्ष विज्ञानराज शर्माले क्लबहरुसँग छलफलपछि चार महिना अर्थात् असोज १३ देखि माघ १६ गतेसम्म लिगको मिति तोक्न सफल भएका हुन् । लिगमा १४ टोली सहभागी हुनेछन् । एक क्लबले कम्तिमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् । भदौमा खेलाडीको दर्ता सुरु हुनेछ । पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस

Check Also

फुटबलमा पनि छाए कलाकार, भेट्रानको गोलको वर्षा

काठमाडौं । कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत …