Home / भिडियो / महिला–महिलाबीचको ‘चक्कर’ (ट्रेलरसहित)

महिला–महिलाबीचको ‘चक्कर’ (ट्रेलरसहित)

काठमाडौं । महिला–महिलाबीचको सम्बन्ध देखिएको चलचित्रको फिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापा रहेका छन् । फिल्म ‘चक्कर’ साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा एभोन राज उप्रेती, सृजना सुब्बा, भोलाराज सापकोटा र स्मृति पोखरेलेको पनि अभिनय रहेको छ । नेशनल मिडिया हाउस प्रोडक्सन र केटिएम आर्ट हाउसको ब्यानर निर्माण भएको फिल्म अनुष्का रौनियारको निर्देशनमा बनेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

तिम्रो हाम्रो मायामा बियर परेछ…….

काठमाडौं । चलचित्र ‘वीराङ्गना’ को एउटा फास्ट गीत सार्वजनिक भएको छ । असार २९ गतेलाई …