Home / मनोरञ्जन / ‘टवाइलेट–२’ पनि बन्ने

‘टवाइलेट–२’ पनि बन्ने

काठमाडौं । अक्षय कुमारले ‘ट्वाइलेट–२’ चलचित्र बनाउने घोषणा गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको ‘ट्वाइलेट एक प्रेमकथाको सिक्वेलको रुपमा ‘ट्वाइलेट–२’ आउने भएको हो । अक्षयले ट्वीटरमार्फत ‘अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट–२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।’ लेखेका छन् । उनले कथा अझै बाँकी छ भनेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

‘प्रसाद’ को गीतमा रोयो सारंगी (भिडियोसहित)

काठमाडौं । चलचित्र प्रसादको रिलिकल भिडियो सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री …