Home / स्वास्थ्य / तलव नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

तलव नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् । मंगलबारदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर मंगलबारदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस

Check Also

आमरण अनशनरत डा केसीको स्वास्थ्य गम्भीर, ‘एन्टिबायोटिक’ दिन थालियो

इलाम । चिकित्सा शिक्षा विधेयक सम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बसेका प्रा डा गोविन्द केसीको …