Home / भिडियो / फिल्म ‘साली कस्को भेनाको, चर्चा सुष्माले २२ वटा पोइ फेरेको

फिल्म ‘साली कस्को भेनाको, चर्चा सुष्माले २२ वटा पोइ फेरेको

काठमाडौं । चलचित्र ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा द्धिअर्थी शब्दहरु छन् जसले गर्दा फिल्मको ट्रेलर मसलेदार बनेको छ । तर यो फिल्म कुन उमेर समूहकाले हेर्ने भन्नेमा शंका छ । ट्रेलरमा अभिनेत्री सुष्मा कार्कीले ३४ वर्षको उमेरमा २२ वटा श्रीमान फेरिसकेको बताएकी छन् । विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, जयनन्द लामा, कविता आलेको यो फिल्ममा अभिनय छ । फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …