Home / राजनीति / सबै नागरिक बराबर –प्रधानमन्त्री ओली

सबै नागरिक बराबर –प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन् । राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले आम नागरिकमाथि संविधानले विभेद गरेको छैन भने । ‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उनले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए ।

प्रतिकृया दिनुहोस

Check Also

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने …