Home / भिडियो / रेखाको ‘मालिका’ ले कत्तिको पाउला माया

रेखाको ‘मालिका’ ले कत्तिको पाउला माया

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को मंगलवार यूट्युब गीत रिलिज भएको छ । उक्त ‘हल्का माया……..’बोलको गीत खासै चलेको छैन । ‘नम्बर वान’ नायिकाको ट्याग पाएकी अभिनेत्री रेखा थापा फिचर्ड गीतको भ्यूअर्स कम मात्र यूट्युवमा कुँदेपछि भने विभिन्न अड्कल काटिएको छ । यो फिल्मले कत्तिको माया पाउला त्यो त हेर्न बाँकी नै छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …