Home / खेल / खेलकुद नीतिमा छलफल

खेलकुद नीतिमा छलफल

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबारदेखि छलफल अघि बढाएको छ । सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति तथा खेलकूद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो । कार्यक्रममा नेपाली खेलकूदको वर्तमान अवस्था, चुनौती र सम्भावनासहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

तेक्वान्दो संघद्वारा राखेप उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र …