Home / भिडियो / आकाश र आँचलको झल्कियो प्रेम (भिडियोसहित)

आकाश र आँचलको झल्कियो प्रेम (भिडियोसहित)

काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउने आकाश श्रेष्ठ र आँचल शर्माको चलचित्र ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिम्रो लागि……’ बोलको गीतले प्रेमभाव बोलेको छ । गीत रोमान्टिक बनेको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । प्रदिप श्रेष्ठ निर्देशित फिल्ममा आकाश र आँचलसंगै आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि मुख्य भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस

Check Also

संजोग र वर्षाको कसियो रियलमै गाँठो

काठमाडौं । रिल लाइफमा कति विवाह र विछोडको भूमिका खेलेका अभिनेता संजोग कोइराला र अभिनेत्री …