Home / भिडियो / ‘कथा काठमाण्डू’ को आयो दोस्रो गीत (भिडियोसहित)

‘कथा काठमाण्डू’ को आयो दोस्रो गीत (भिडियोसहित)

काठमाडौं । प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनपछि विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनि तारा……’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …