Home / भिडियो / ‘मेरी मामु’को ट्रेलर बाहिरियो

‘मेरी मामु’को ट्रेलर बाहिरियो

काठमाडौं । फिल्म ‘मेरी मामु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंको जावलाखेलमा रहेको डिएभी स्कूलका विद्यार्थीहरुलाई साक्षी राखेर कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्मबाट निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुब सेनले ‘डेब्यु’ गरेका छन् । फिल्ममा कुसुम गुरुङले आयुबकी आमाको तथा शारुक ताम्राकारले बाबुको भूमिका निभाएका छन् । फिल्ममा अश्लेषा ठकुरीको पनि प्रमुख भूमिका छ । ट्रेलरले फिल्म सस्पेन्स थ्रिलर रहेको महशुस गराउँछ । चलचित्र भदौ १५ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘प्रसाद’ को गीतमा रोयो सारंगी (भिडियोसहित)

काठमाडौं । चलचित्र प्रसादको रिलिकल भिडियो सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री …