Home / भिडियो / २.० को टिजर सार्वजनिक (भिडियोसहित)

२.० को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । टिजरमा साउथ सुपर स्टार रजनीकान्त र बलिउड स्टार अक्षय कुमारबीचको द्धन्द्धलाई देख्न सकिन्छ । अक्षय भिलेनको भूमिकामा देखिएका छन् ।अन्य चलचित्रको भन्दा अक्षयलाई यस टिजरमा दमदार र फरक देखिएको छ । उच्च भीएफएक्स प्रयोग गरिएको चलचित्र ‘२।०’लाई शंकरले निर्देशन गरेका हुन् । चलचित्रमा एआर रहमानको सङ्गीत रहेको छ । चलचित्रमा एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र नोभेम्बर २९ मा रिलिज हुँदैछ । यो चलचित्र भारतकै सर्वाधिक महंगो चलचित्र हो । युट्युवमा पहिलो दिन बिहीबार नै ट्रेन्डिङको एक नम्बरमा रहन सफल भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘२०’ को कमाइ ५ सय करोड नाघ्यो

काठमाडौं । रजनिकान्त र अक्षय कुमारको फिल्म स्टारर फिल्म ‘२.०’ ले विश्वभरको कमाई ५ सय …