Home / भिडियो / बाँध मायाले (भिडियोसहित)

बाँध मायाले (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘बाँध मायाले’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सँग सँगै…….’ बोलको गीतमा नवनायक किशोर खड्का र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा सृष्टि र किशोरसँगै आर्यन अधिकारी, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ । सविर श्रेष्ठ निर्देशित फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …