Home / भिडियो / ‘जात्रै जात्रा’ को आयो टिजर

‘जात्रै जात्रा’ को आयो टिजर

काठमाडौं । फागुन १७ गतेदेखि प्रदर्शनमा ‘जात्रा’ को सिक्लेव ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक भएको छ । जात्रै जात्रामा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ ।टिजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ । प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

‘२०’ को कमाइ ५ सय करोड नाघ्यो

काठमाडौं । रजनिकान्त र अक्षय कुमारको फिल्म स्टारर फिल्म ‘२.०’ ले विश्वभरको कमाई ५ सय …