Home / स्वास्थ्य / प्रचण्ड अस्पतालमा

प्रचण्ड अस्पतालमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आइतबार ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष प्रचण्ड अस्पताल गएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड एसिया प्यासिफिक सम्मेलनको समापनमा समेत जान सकेनन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

डा केसीका माग पूरा गर्न पूर्वप्रन्या कार्कीको आग्रह

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले …