Home / भिडियो / युरोपमा सुटिङ भएको ‘झुम्के बुलाकी’ रिलिज

युरोपमा सुटिङ भएको ‘झुम्के बुलाकी’ रिलिज


काठमाडौं । यरोपमा सुटिङ भएको गीति भिडियो ‘झुम्के बुलाकी’ रिलिज भएको छ । भुवन प्यासी र शशी रावलको स्वर रहेको यो गीतका गीतकार र संगीतकार राजेन्द्र बजगाइँ हुन् । फरक शैलीको यो गीतको भिडियोमा पवित्रा आचार्य, बेनी ढुंगाना, तेजेन्द्र कणेल, मोहन केसी र विनोद शाहीले अभिनय गरेका छन् । ४ मिनेट ३७ सेकेन्ड लामो उक्त गीति भिडियो शनिबार रिलिज भएको हो । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो भिडियोको कोरियोग्राफी पवित्रा आचार्यबाट भएको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …