Home / स्वास्थ्य / स्वास्थ्य मन्त्री पोखरेल भन्छन् –स्वास्थ्य सेवाको दायरा विस्तार गरिन्छ

स्वास्थ्य मन्त्री पोखरेल भन्छन् –स्वास्थ्य सेवाको दायरा विस्तार गरिन्छ


काठमाडौँ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक जोखिमको सुरक्षा प्रत्याभूत गर्न स्वास्थ्य सेवा र सुविधाको दायरा विस्तार गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवाको सुधारलाई व्यवस्थित गर्न २६ बुँदे प्रतिबद्वतापत्र सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । किसान, मजदुर, दलित, महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नाागरिकको स्वास्थ्यसँग विशेष सरोकार रहनेमा उनले जोड दिए । उनले स्वास्थ्यमा अपेक्षाकृत सुधारका लागि बजेट बढाउनुपर्नेमा जोड दिँदै आगामी वर्षमा स्वास्थ्य बजेटलाई आठ प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

Check Also

प्रा डा गोविन्द केसीको १२ औं आमरण अनशन स्थगित, १९ गतेदेखि थाल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२ औं अनशन …