Home / आर्थिक / भारतीय प्रहरीको दादागिरी, जाँचमा कडाइले ढुवानी प्रभावित

भारतीय प्रहरीको दादागिरी, जाँचमा कडाइले ढुवानी प्रभावित

लुम्बिनी । भारतीय अर्धसैनिक बल एसएसबीले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेका छन् । जाँचका क्रममा भारतीय एसएसबीले दसगजासम्म आएर चेक गर्ने गरेका छन् । भारतीय एसएसबीले सवारीसाधनबाट यात्रुलाई झारेर पुरै शरीरको खानतलासी गर्नुका साथै मोटरसाइकललाई सिट कभर निकालेर जाँच गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

विद्युत् उत्पादनः निजी र सरकारी बराबरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ …