Home / आर्थिक / विकास नहुनुको दोषी ‘नीतिगत भ्रष्टाचार’

विकास नहुनुको दोषी ‘नीतिगत भ्रष्टाचार’

काठमाडौँ । संसदीय समितिका सभापतिहरुले सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका विषय निर्धारण गर्दा नै भ्रष्टाचार हुने भएकाले पूर्वाधार विकास निर्माण प्रभावकारी हुन नसकेको तर्क गरेका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनीहरुले संसदीय अभ्यास भएका देशमा सरकारी काम कारबाहीको सरोकार राख्न संसदीय समिति अपरिहार्य रहेकाले यसलाई कुनै पनि वाहनामा निस्कृय बनाउन नहुनेमा जोड दिए । व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले मुलुकको विकास निर्माणमा संसदीय समितिको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिकृया दिनुहोस

Check Also

बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाएको श्रममन्त्रीको भनाइ

काठमाडौँ । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, …