Home / मनोरञ्जन / प्रभास विवाह बारे के भन्छिन उनकी बहिनि ?

प्रभास विवाह बारे के भन्छिन उनकी बहिनि ?


साउथ इन्डिया , पछिल्लो समय ‘बहुबाली’ सेरिज मार्फत निकै चर्चामा आएका अभिनेता हुन् प्रभास । उनि यतिबेला यति व्यस्त छन् कि घर परिवारलाई समेत समय दिन सकेका छैनन् । यिनै प्रभास विवाहको कारण भने निकै चर्चामा आउने गर्छन । केहि समय अगाडी प्रभास को संग विहे गर्दैछन् वा कहिले बिहे हुन्छ भन्ने गसिप पनि मिडियामा आयो । तर यतिबेला एक इण्डियन अनलाइनले प्रभासकै बहिनि प्रगतिसंग उनको विहेको बारेमा कुरा गरेका छन् ।

उनको बहिनिले बताए अनुसार यतिवेला परिवार प्रभासको विवाहमा फोकस छैनन् । ‘बहुबाली’ मार्फत पाएको सफलतालाई केहि समय निरन्तरता दिन उनको परिवारले पनि भनेका छन् । प्रगतिले भनिन ‘विवाह बारे अहिले केहि सोचिएको छैन तर हामी निकै उत्साहित छौ र अहिले करियरमै फोकस गर्ने सल्लाह दिएका छौ ।’ यतिबेला प्रभास फिल्म साहो मा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रेमले आयुष्मानको करियर कता लाग्दैछ ?

काठमाण्डौ , केहि समय अगाडी अभिनेत्री प्रियंका कार्की र एक्टर आयुष्मान डिएस जोशीको प्रेमले निकै …