Home / मनोरञ्जन / भदौमा गरिमा अभिनित ‘स्काउट’

भदौमा गरिमा अभिनित ‘स्काउट’


काठमाण्डौ , आउदो भाद्र ८ मा फिल्म स्काउट पनि रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्म भाद्र ८ मा आउने जनाएको छ । फिल्ममा मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको छ भने यसलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

फिल्ममा गरिमा पन्त,नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय रहेको छ । गरिमा पछिल्लो समय बेल्जियम बस्दै आएकी छिन । त्यसैले गर्दा पनि यस फिल्मलाई पब्लिसिटीमा कलाकारको साथ् मिलेको छैन ।‘स्काउट’को कथावस्तुलाई उठान गरेर निर्माण गरिएको यस फिल्मको विभिन्न देशमा च्यारेटी शो समेत भईसकेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …