Home / मनोरञ्जन / शिल्पा भन्छिन्-‘छविसँग बिहे भएको छैन, यसैबर्ष गर्छु’

शिल्पा भन्छिन्-‘छविसँग बिहे भएको छैन, यसैबर्ष गर्छु’


अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझासँग यसैबर्ष बिहे हुन लागेको जानकारी दिएकी छिन् । मिडिया कुराकानीका शिल्पाले छविसँग आफूले बिहे गरेको भन्ने खबरलाइ झुटो भनेकी छिन् । छवि र शिल्पाले बिहे गरिसकेपनि अहिलेसम्म सार्वजनिक नगरेको भन्ने खालका चर्चा फिल्मीवृत्तमा केही समयदेखि चलिरहेको छ ।

तर, अभिनेत्री पोखरेलले भने आफूले छविसँग बिहे नगरेको तर यसै बर्ष गर्ने जानकारी दिएकी छिन् । साथै, उनले छविराज ओझासँग बिहेका लागि आफ्नो परिवारको कुरा भैसकेको र सबैले अनुमती दिएको पनि बताएकी छिन् ।

शिल्पाका अनुसार, छविले सेतो दाह्री उनकै कारणले पालेका हुन् । शिल्पाले आफूलाई छविले दाह्री पाल्दा ह्यान्डसम देखिने समेत बताइन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रेमले आयुष्मानको करियर कता लाग्दैछ ?

काठमाण्डौ , केहि समय अगाडी अभिनेत्री प्रियंका कार्की र एक्टर आयुष्मान डिएस जोशीको प्रेमले निकै …