Home / मनोरञ्जन / यसकारण अवार्ड लिन जादैनन् ‘भष्मे’

यसकारण अवार्ड लिन जादैनन् ‘भष्मे’


काठमाण्डौ , पछिल्लो समय अभिनयकै कारण चर्चामा आउने अभिनेता हुन् विपिन कार्की । उनि फिल्ममा छोटो भूमिकामा मै भएपनि दर्शकमाझ आफ्नो उपस्थिति छाड्न सक्छन । त्यसैले गर्दा पनि केहि वर्षको संघर्षपछी उनि नोटिस भएका छन् । उनि पशुपति प्रसादमा भष्मेको भूमिकामा देखिएपछि आम दर्शकमाझ पनि लोकप्रिय भए । त्यसपछी उनको कामको तारिफ त भयो नै उनलाई विभिन्न अवार्ड समेत प्रदान गरियो , जसको हकदार उनि थिए । तर उनि अवार्ड लिन भने समारोहमा उपस्थित हुदैनन् ।

यस जिज्ञाषामा उनि भन्छन ‘म अवार्ड भन्दा पनि काममा मेहनत गर्ने गर्छु’उनि थप्छन ‘म काम छाडेर अवार्ड लिन जान्न , अन्यथा केहि कारण छैन ।’ विपिन ‘छड्के’ मा इन्दु, ‘पशुपति प्रसाद’ मा भस्मे, ‘जात्रा’मा फणिन्द्र, ‘लूट २’ मा पित्तलको भूमिकामा देखिएका छन् , जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । उनि पछिल्लो समय फिल्म ‘नाका’ मा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस

Check Also

यस्तो आयो ‘पिँजडा ब्याक अगेन’को ट्रेलर

काठमाडौं ।‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको ट्रेलरमा …