Home / मनोरञ्जन / विद्या किन अस्ट्रेलिया गइनन् ?

विद्या किन अस्ट्रेलिया गइनन् ?


बलिउड , अभिनेत्री विद्या बालन अस्ट्रेलिया गइनन् । उनि त्यहाँ आयोजना हुने एक अवार्ड कार्यक्रममा सहभागी हुन् जानु पर्ने थियो । तर उनि मेलवर्नमा आयोजना भएको अवार्ड कार्यक्रममा सहभागी भइनन् । किनकी उनले यो हप्ता आफ्नो परिवारलाई दिने वचन दिएकी थिइन् । त्यसै कारणले उनि अवार्डमा सहभागी हुन् सकिनन् । उनि आफ्नो भान्जाको जन्मोत्सवमा सहभागी हुने भन्दै अस्ट्रेलिया गइनन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रेमले आयुष्मानको करियर कता लाग्दैछ ?

काठमाण्डौ , केहि समय अगाडी अभिनेत्री प्रियंका कार्की र एक्टर आयुष्मान डिएस जोशीको प्रेमले निकै …